रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो



जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले  पूर्व गृहमन्त्री रवि लामिछानेसहित  २२ जना विरुद्धको मुद्दा  जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो ।

पूरक अभियोजन अन्तर्गत  २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलले  रातोपाटीलाई बताए ।



प्रकाशित मिति: २०८१ माघ ६, आईतवार १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको