पिपरा गाँउपालिकाका निवर्तमान अध्यक्ष चौधरी लोसपामा प्रवेश



जनकपुरधाम, माघ ९ । पिपरा गाँउपालिका महोत्तरीका निवर्तमान अध्यक्ष एवं नेकपा (एमाले)का नेता विक्रम चौधरी आज पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवास काठमाण्डूमा आज आयोजित एक कार्यक्रम बिच एमालेबाट पिपरा गाउँपालिकाको उपनिर्वाचन बाट अध्यक्षमा निर्वाचित एवं पछिल्लो निर्वाचनमा प्रत्याशी रहेका नेता चौधरी लोसपामा प्रवेश गरेका हुन ।
नेता चौधरीलाई अध्यक्ष ठाकुरले पार्टीमा स्वागत गरेका थिए ।

चौधरीको पार्टी परित्यागले नेकपा एमालेलाई महोत्तरीमा ठुलो झटका लागेको छ ।

प्रकाशित मिति: २०८१ माघ ९, बुधवार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको