बीरेन्द्रको अध्यक्षतामा संसदीय पत्रकार समाज गठन



जनकपुरधाम,माघ २३ । संसदीय पत्रकार समाज मधेस प्रदेश गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अग्रसरतामा आयोजना गरिएको भेलाबाट बीरेन्द्र रमणको अध्यक्षमा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा हद्दिश खुद्दार, सचिवमा विकास साह ,सह–सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएका छन । त्यसैगरि सदस्यहरुमा नवीन सिंह, राजा झा, माला राय, चान्दनी झा, संजय साह, संजय यादव चयन भएका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका धनुषा अध्यक्ष पुरण साह,समाजका पुर्व अध्यक्षहरु मनिका झा,अजित तिवारी सहितका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ माघ २३, बुधवार १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको