डा. प्रशन्नद्वारा क्रिकेट प्रतियोगिताको उद्घाटन



जनकपुरधाम, माघ २६ । छाला तथा यौन रोग विशेषज्ञ डा. प्रशन्न झाले आज जनकपुरधाममा क्रिकेट प्रतियोगिताको समुदघाटन गरेका छन ।

भैरव एलेवन बलवा क्रिकेट टिमको आयोजनामा जनकपुर ८ बलवा प्रहरी चौकी नजिक आज बाट शुरु भएको प्रतियोगिताको डा. झाले उद्घाटन गरेका हुन ।
आजको उद्घाटन खेल पीडारी र भ्रमरपुरा बीच भै रहेको आयोजकले जनाएको छ ।

तीन दिन सम्म चल्ने उक्त प्रतियोगितामा १६ स्थानीय टिमहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०८१ माघ २६, शनिवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको