भूकम्पको धक्का महसुस



काठमाडौँ, माघ ३० । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको