मधेश केन्द्रीत आठ दलीय मोर्चाको बैठक बस्दै



जनकपुरधाम, फागुन ११ । तराई मधेश केन्द्रीत ८ दलीय मोर्चाको बैठक बोलाइएको छ ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालको कार्यालय शंखमुलमा बैठक बोलाइएको नेता केशब झाले बताए । उनका अनुसार साँझ ५ बजे बैठक बस्नेछ ।

जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर मोर्चा बनेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आइतवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको