नेपाल मुस्लिम संघ मधेश प्रदेशको सभापतिमा शाहदुल्लाह



मलंगवा, फागुन १३ । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ मधेश प्रदेशको नयाँ नेतृत्व चयन भएको छ ।

गएसाँझ सर्लाहीको हरिपुरमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका सभापति समेत रहेका सर्लाहीकै शेष शाहदुल्लाह सभापति रहने गरी नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।

अधिवेशनको हिजो अपरान्ह उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको