जनकपुरमा खुकुरी प्रहारवाट दुई घाइते



जनकपुरधाम, साउन १३ । जनकपुरमा खुकुरी प्रहारवाट दुई जना घाइते भएका छन् । सोमबार राति एक समूहले खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन् ।

आपसी विवादमा भएको खुकुरी प्रहारवाट दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भई रहेको जनाइएको छ ।

खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तर नाम भने अहिले सम्म खोलाइएको छैन् ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको