राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य



काठमाडौं, भदौ ३१ । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए । प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।



प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको