मुन्नु झाको अध्यक्षतामा युथ फोर्स गठन



जनकपुरधाम, माघ १२ । राष्ट्रवादी युवाहरुको समूहको बैठकले मुन्नु झाको अध्यक्षतामा जनकपुर राईज युथ फोर्स गठन गरिएको छ ।

जनकपुरधाममा भइरहेो भ्रष्टाचार, व्यतिथि र अन्यायको विरुद्ध समाजलाई सहीबाटोमा डोर्याउने उद्देश्यले गठन गरिएको सो फोर्सको उपाध्यक्षमा गणेश गुप्ता, सचिवमा नविन झा, कोषाध्यक्षमा कमलेश झालाई चयन गरिएको छ ।

त्यस्तै कार्यकारणी सदस्यहरुमा राकेश राउत, रुपेश सिंह, शिवनाथ साह, हबिव कवारि, कौशल मिश्र, मकेन्द्र यादब र रबि यादबलाई चयन गरिएको सचिव नविन झाले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ माघ १२, शनिवार २२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको