अर्थ समितिको बैठक बस्दै



काठमाडौं, फागुन ११ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ । बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा हुने बताइएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आईतवार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको