उपेन्द्रभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि



जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा। सीके राउतले जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।



प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलवार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको