धर्म सेवाद्वारा सरसफाइ



जनकपुरधाम । नेपाल मानव धर्म सेवा समिती जनकपुरधामद्वारा सरसफाई गरिएको छ । जनकपुरधाममा जारी विवाह पञ्चंमी महोत्सवलाइ मध्य नजर गर्दै सरसफइ गरिएको जनाईएको छ ।

वकिलटोल —१ को अगुवाइमा वकिल टोल देखि जानकी मन्दिरसम्म सरसफई गरिएको नेपाल मानव धर्म सेवा समिती जनकपुरधामले जनाएको छ ।



सरसफाई कार्यक्रममा जनकपुरधाम उप—महानगरपालिकाका मेयर मनोज कुमार साह वर्डा नं. १ का अध्यक्ष दिप नारायण यादव तथा नेपाल मानवधर्म का केन्द्रीय समितीका अध्यक्ष जिवन कुमार गनराज, क्षेत्रिय अध्यक्ष गुरु प्रसाद मैनालि,

जनकपुरधाम आश्रमका समिती अध्यक्ष बसन्त कुमार श्रेष्ठ सम्पूर्ण टोल वासी समाज सेवा, सन्त–महात्मा, श्रद्धालु भक्तजनहरु समेतको सहभागित रहेको थियो ।

प्रकाशित मिति: २०७९ मंसिर १०, शनिबार १७:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको