कोहलपुर । बाँकेको कोहलपुरमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
कोहलपुर नगरपालिका९३ मैटहवा नजिक सोमबार बिहान पूर्व९पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।
घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका९७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका९४ बस्ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी९४ का ४७ वर्षीय प्रेम चदारा रहेका छन् ।








