राष्ट्रपति पौडेल र प्रधानमन्त्री बीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आज शीतल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०८० पुष ३, मंगलवार १७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको