कैलालीको वनमा एक पुरुष मृत फेला



कैलाली । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।



घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रकाशित मिति: २०८० पुष ४, बुधबार १७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको