आजको सुनचाँदीको मूल्य



काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख २० हजार १ रुपैयाँमा कारोबार भइरहेको छ ।



यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८० पुष ११, बुधबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको