आज सुन चाँदीको मूल्य



काठमाडौँ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ७ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २०८० पुष १३, शुक्रबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको