बझाङ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
उक्त भूकम्प ३।४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: २०८० पुष १५, आइतवार १७:५३




