आज सुनचाँदीको मूल्य



काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख २० हजार ५ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै बढेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८० पुष १६, सोमबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको