वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस



धनुषा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

नेपाल संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो

प्रकाशित मिति: २०८० पुष २६, बिहीबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको