सुशासन पवर्द्धन गर्न मोटरसाइकल र्याली



काठमाडौँ । आमजनता पार्टीले सुशासन प्रवद्र्धनका निम्ति आज ‘भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौँमा मोटरसाइकल ¥याली आयोजना गरेको छ ।

पार्टीको उपत्यका संयोजन समितिद्वारा आयोजित उक्त याली कुपण्डोल–थापाथली हँदै रत्नपार्क परिक्रम गरी भद्रकालीमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनीमा झण्डै सात हजार जनाले सहभागिता जनाएको पार्टीका प्रवक्ता चन्दभूषण साहले जानकारी दिनुभयो ।

उहाँले देशमा रोजगारीको वृद्धि तथा सुशासन कायम राख्न सरकारको ध्यानाकर्षण गराउन ¥याली आयोजना गरिएको बताउनुभयो । “¥यालीमा चार हजार मोटरसाइकल र सात हजार जनाको सहभागिता थियो ।

प्रकाशित मिति: २०८० माघ २०, शनिबार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको