स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन



काठमाडौं, माघ ७ । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो ।



७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको