सुनको भाउ घट्यो



काठमाण्डौ, माघ १३ ।  सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजोको तुलनामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: २०८१ माघ १३, आइतवार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको