काठमाणडौ, माघ २७ । आज सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने तोलाको २५ रुपैयाँले घटेको छ ।
आज चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: २०८१ माघ २७, आइतवार १२:४६




