आज दुईवटा म्याच हुने



जनकपुरधाम, फागुन १८ । जनकपुरधाममा जारी वीवाइडि अन्तर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा म्याच हुने भएको छ ।

जनकपुरधामको बाह्र विघा मैदान मिट स्कुल र हिमाली स्कुल बीच विहान ९ बजे खेल हुने छ भने दिउसो अन्नपूर्ण स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १८, आइतवार ०६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको