च्याम्पियन्स ट्रफी : पहिले व्याटिङ्ग गर्दै अष्ट्रेलिया, एक विकेट आउट



जनकपुरधाम, फागुन २० । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आजको पहिलो सेमीफाइनल म्याच भारत र अष्ट्रेलिया बीच हुँदै छ । टस जितेर पहिले व्याटिङ्ग गर्ने निर्णय गरेका अष्ट्रेलिया यो समाचार तयार पार्दा सम्म ६ ओभरको नोक्सानमा १ विकेट गुमाउँदै ३६ रनको योगफल तयार गरेको छ ।

अष्ट्रेलियाकालागि कूपर काँनली शुन्य रनमा पैवेलियन फर्केका छन् भने ट्रैविस हेड र स्टीव स्मिथ पिचमा छन् । भारतकालागि मोहम्मद शमीले कूपर काँनलीको विकेट लिएका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको