काठमाडौं, फागुन २३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर १० अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।
आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।
खबरहबलाई हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएको १० व्यक्तिको सूची यस्तो छ–
१. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
२. श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति






