एसबीआई बैंक मिर्चैया शाखाले मनायो महिला दिवस



सिरहा, फागुन २४ । सिरहाको मिर्चैया स्थित एसबिआइ बैंकले अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।

मिर्चैया शाखाले महिला दिवसको अवसरमा मिर्चैया स्थित नसिंङ्ग क्याम्पसका छात्राहरुलाई सम्मान गरेको छ ।

नसिंङ्ग क्याम्पसमै पुगेका शाखाका टिमले उनिहरुलाई सम्मान गर्दै उपहार समेत उपलब्ध गराएका थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २४, शनिबार १९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको