सुनकाे भाउ १ सय रुपैयाँले बढ्याे



काठमाण्डाै, फागुन २५ । आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको