दुर्गा प्रसाईंलाई कारबाही गर्ने सरकारको तयारी



काठमाडौं, चैत १५। सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।

‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रवार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको