कुलमानले पाएन्न अन्तरिम आदेश



काठमाडौं, चैत २१ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको विहीबारको आदेशपछि शाक्यले काम गर्न पाउने बाटे खुलेको हो ।

कुलमान घिसिङको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । कुलमानसँगै हितेन्द्रदेवपनि अदालत गएका थिए । दुवैको मुद्दामा आज न्यायाधीशहरु नित्यानन्द पाण्डे र डा. कुमार चुडालको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो ।

तर, अदालतले यो रिटमा अग्राधिकार दिएको छ । अब पूर्ण सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिवार १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको