सुनको मूल्यमा उच्च गिरावट



काठमाडौं, चैत २२ । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको