राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न नपाउने



काठमाडौं, चैत २५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपाले भृकुटीमण्डपमा गर्न लागेको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाले निर्धारण गरेको स्थानमा यसअघि नै शिक्षक, राष्ट्रिय जनमोर्चालगायतको आन्दोलन चलिरहेको उल्लेख गर्दै कार्यक्रम स्थानको विकल्पका रुपमा सिफल चौर वा बल्खुमा गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति: २०८१ चैत्र २५, सोमवार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको