जसपा नेपाल मुखियापट्टीको अध्यक्षमा रविन्द्र (छोटे)



जनकपुरधाम, चैत २८ । जनता समाजवादी पार्टी नेपाल मुख्यिमपट्टी मुसहरनीया गापाको अध्यक्ष रविन्द्र प्रसाद यादव (छोटे) सर्वसम्मत चयन भएका छन ।

गाँउपालिका अधिवेशनले यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अब्दुल मनान राइन र महेश राय, सचिवमा कैलाशकुमार यादव, उपसचवमा मुर्लीकान्त मिश्र र भाग्यनारायण यादव तथा कोषाध्यक्षमा जगरु महतो चयन भएका छन ।

समितिको सदस्यहरुमा देवसुन्नर देवी मण्डल, भोगेन्द्र यादव, पवन यादव, राजकुमार यादव, श्यामसुन्दर यादव, इन्द्रेस यादव, सितादेवी सुडी , पर्सन यादव, दिनेश महतो, जुबेदा खातुन, रामनाथ यादव, भुल्ला महतो, रिंकु साफी, रेखा देवी ठाकुर इन्दु देवी शैलो देवी र आजिमा खातुन चयन भएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २८, बिहिवार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको