पूर्व वडाध्यक्षद्वारा सम्मान र प्रसाद वितरण



जनकपुरधाम, चैत ३० । हनुमान जयन्तीको अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान वडाध्यक्ष शत्रुधन साहले सम्मान तथा प्रसाद वितरण गरेका छन् ।

वडा नम्वर १ स्थित रेल्वे स्टेशनमा रहेको हनुमान मन्दिरमा निवर्तमान वडाध्यक्ष साहले बेलुकाको प्रसाद वितरण गरेका छन् भने समाजसेवी, युवा लगायतलाई सम्मान गरेका छन् ।

सो अवसरमा युवा नेता निरञ्जन साह, प्रशान्त झा, किसन साह लगायत दर्जनौ युवाहरु सहभागि भएका थिए । उनीहरुले निवर्तमान वडाध्यक्ष साहको प्रसंसा गरेका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिवार २१:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको