कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक



काठमाडौँ, वैशाख १० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा आएर २१ गतेका लागि सारेको थियो ।२१ गतेदेखि सुरु हुने परीक्षाको सयम तालिका बोर्डले आज सार्वजनिक गरेको हो ।



यस्तो छ तालिका

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार २०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको