प्रदीप नेपालको निधन



काठमाडौ, वैशाख २३ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी पार्किन्सन रोगबाट पीडित थिए ।

पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको