‘डाइविटिज बाट बच्न खानपिन र व्यायाम उत्तम विकल्प’ (भिडिओ)




जनकपुरधाम, जेठ ११ । डाइविटिजवाट बच्न खानपिन र व्यायाम उत्तम विकल्प रहेको छ । डायविटिज तीन प्रकारको रहेको छ । हुन त डायविटिज धेरै प्रकारका भए पनि नेपाल लगायत यस आसपास क्षेत्रमा टाइप वन, टाइप टु, टाइप थ्रि गरी मुख्य तीन प्रकारको डायविटिज रहेको छ । यसै विषयमा केन्द्रीत रही मधेश टुडेका सम्पादक आतिशकुमार मिश्र संग डा. अप्पु झा ‘अभिनाश’ ले गरेका कुराकानी ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आइतवार ०७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको