बालुवाटार तिर सोझियो राजावादीहरु



काठमाडौं , जेठ १७ । राजा फर्काउने र व्यवस्था फाल्ने लक्ष्यसहित राजावादीहरूले थालेको आन्दोलन जारी छ। आन्दोलनको तेस्रो दिन पनि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन जारी राखेका छन्।

राजावादीहरूले आज नारायणहिटी दरबारमा आसपास प्रदर्शन र सभा गर्ने तयारी गरेका थिए। तर, हिजो काठमाडौैं प्रशासनले क्षेत्रलाई निषेधित क्षेत्र तोक्यो।

निर्धातिर स्थानमा सभा गर्न नपाएपछि राजावादीहरूले शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिवार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको