तेरह् सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं, जेठ २८ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य तेरह् सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तेरह् सय रुपैयाँले  बढ़ेको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।



बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमाने बुधवार चाँदी कारोबार भड़रहेको हो । इस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चांदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको