प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित



काठमाडौं, जेठ २८ । संघीय संसद अन्तरगत प्रतिनिधि सभा बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ ।

बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् ।



प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको