सुनचाँदीको मूल्य स्थिर



काठमाडौं, असार २ । नेपाली बजारमा आज(सोमबार) सुनचाँदीको मूल्य स्थिरको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबारपनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८२ असार २, सोमवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको