काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिटभिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोपलगाएकाछन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमाबोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमाचर्चामाआएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्नभएको बताएकाहुन् ।
‘विगतलामो समयदेखि, २० औँ दिनदेखि भिजिटभिसाको आवरणमा राज्यको संयन्त्रले निजीबनाएर गरिरहेको मानव बेचबिखनको कुरा बाहिर आएकाछन्,’ उनले भने, ‘यो राज्यजनताको लागिहो कि शासकहरूको लागिहो?आफ्नै नागरिकलाई अनेक कानुनबनाएर, संरचनाबनाएर बेचबिखन गर्ने, तस्करी गर्ने राज्यलाई कसले जवाफदेहीबनाउने?’
परियारले राज्यजनताको हितकालागिहुनुपर्नेमा, आजको राज्यव्यवस्थाशासकहरुको स्वार्थमा सीमितभएको टिप्पणी गरे । ‘आमनागरिकको सुरक्षाकालागि, जनताको हितकालागि राज्यअवधारणाआएको हो, ताकीशासकहरूको लागिहोइन,’उनले थपे । संसदमासंख्यार सत्ताको दम्भदेखाउँदै जनताकामुद्दाबेवास्ता गरिएकोप्रतिपनिउनले आक्रोशव्यक्त गरे।
‘हजुरहरुसँग संसदमा संख्याहोला, दम्भहोला,’ परियारले भने, ‘जब शासकहरूको आफ्नै इतिहास लेख्ने इतिहासकारहरूहुने छन्,त्यतिबेलासम्मसिकारको होइन, सिकारीको इतिहास लेखिने छ ।’




