प्रतिनिधिसभा बैठकमा विरोध कायमै



काठमाडौं, असार ५ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ ।

यीदुई पार्टीले बैठक सुरुहुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।



भिजिट भिसाप्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समितिवान्यायिकआयोग बनाउनुपर्ने मागगर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको