कालो कपडा र निलो रिबनसहित रास्वपाका सांसदहरु संसदभवनमा



जनकपुरधाम, असार ६ । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन पुगेका हुन् ।

महिला सांसदहरुले भने कालो कोट र कालो मिश्रित सारी लगाएका छन् ।



प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको