नदीमा स्नान गर्दै भक्तजन



असार शुक्ल एकादशीका अवसरमा आज बिहान नारायणी नदीमा स्नान गर्दै वैदिक सनातनीहरु । आजको दिनमा वैदिक सनातनीहरुले नदी तथा तीर्थस्थलमा स्नान गरी तुलसी रोपेर भगवान् विष्णुको पूजा गर्ने गर्छन् ।



प्रकाशित मिति: २०८२ असार २२, आईतवार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको