काठमाडौं, असार ३१ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउभने रु ४० ले घटेको छ ।
सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रति तोलादुई हजार दुई सय ७५ रुपैयाँकायमभएको छ ।चाँदी सोमबार प्रतितोलादुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




