पेट्रोलियम पदार्थको मूल्य घट्यो



जनकपुरधाम, असार ३२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधवार ०७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको