हज समितिको अध्यक्षमा सिरहाका मोख्तार नियुक्त



जनकपुरधाम, साउन १३ । हज समितिको अध्यक्षमा सिरहाका मोख्तार अहमद नियुक्त भएका छन ।

गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय बाट सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नेपाल हज समितिको अध्यक्ष पदमा नियुक्त गरेका छन् ।

मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका मोख्तारलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको